एउटा खुशीको खबर बाँड्न चाहन्छु आज।मेरो कविता "परदेशी" ले "'स्पन्दन' कविता पुरस्कार - २०१०" प्राप्त गरेको छ। फेसबुक सन्देशका माध्यमबाट आदरणीय अग्रज होम बहादुर क्षेत्रीज्यूले यो खबर दिनुभएको हो मलाई। 'स्पन्दन' मासिकमा वर्षभरि छापिएका कविताहरुमध्येबाट सम्पादकमण्डलले उत्कृष्ट ठह-याएको कवितालाई दिईने रह
bijaykhatri | Submitted 
स्पन्दन कविता पुरस्कार - २०१०
Posted by bijaykhatri 501 days ago (http://feedproxy.google.com)बच्चा खानेहरु
Posted by bijaykhatri 507 days ago (http://feedproxy.google.com)
भाऊ लाग्न थालेको छ गर्भैबाट अचेलबच्चा खानेहरु बढेका छन् शहरमा!Image Source
पखेटा काटिएझैं-----
Posted by bijaykhatri 510 days ago (http://feedproxy.google.com)
समय र ईन्टरनेटको 'उचित' तालमेल नमिल्दा पखेटा काटिएको चरो बनेको छु। एकदिन फेरि कस्सो नआउलान् मेरा ब्लगका दिन:))
सत्तालिप्साको मानसिक आधार
Posted by bijaykhatri 510 days ago (http://feedproxy.google.com)
तपाईँहरुलाई थाहै छ, संविधानसभा यतिखेर प्रधानमन्त्री चुन्न नसकेर अलमलिएको छ। संविधानसभाको यो अलमलले पूरै देशलाई प्रभावित पारेको छ। आफ्ना तुच्छ ब्यक्तिगत अहं र दलीय स्वार्थमा अल्झेर नेता र दलहरु संविधान निर्माणको प्रमुख कामलाई बिर्सिरहेका छन्। सहमतीय सरकार बनेन भने संविधान नबन्ने निश्चित छ,
रविन थपलियालाई सहयोग
Posted by bijaykhatri 510 days ago (http://feedproxy.google.com)
दुर्घटनामा परी दाहिने खुट्टा गुमाएका पत्रकार रविन थपलियाको उपचारको सहयोगार्थ आयोजित एक सांस्कृतिक कार्यक्रममा सहभागी हुने अवसर मिल्यो, गत साउन ३१ गते सोमबार। उक्त कार्यक्रममा रविन थपलियाजीको उपचारार्थ जापानमा संकलित रकमको औपचारिक हस्तान्तरण पनि गरियो।रविनजीसंग मेरो परिचय फेसबुकले गराएको हो। उहाँक
पहिलो नजरमा
Posted by bijaykhatri 510 days ago (http://feedproxy.google.com)
अर्को एउटा बढी सोधिईने प्रश्न हो, "यति लामो समय जापान बसेर आएपछि नेपालको धेरै कुरा एकदम फरक लाग्छ होला, सबैभन्दा बढीचाहिँ के फरक लाग्छ?" जापानजस्तो अति विकसित र नेपालजस्तो अति कम विकसित देशलाई दाँज्दा हजारौं भिन्नताहरु भेटिन्छन् भन्ने कुरामा प्रश्न सोध्ने महानुभावहरु सचेत हुनुहुन्छ, उहाँहरुको चासो
तँ किन घर फर्किस्?
Posted by bijaykhatri 510 days ago (http://feedproxy.google.com)
धेरै पहिलानै हो, कुनै पोष्टरमा यस्तो लेखिएको देखेको थिएँ; “Home is a place where when you go there, nobody asks why you came.” (घर भनेको त्यो ठाऊँ हो, जहाँ तिमी जाँदा कसैले पनि तँ किन आईस् भनेर सोध्दैन।)मलाई यो भनाई असाध्यै मन परेको थियो त्यतिबेला, अहिलेपनि मनपर्छ र एउटा स्पष्ट सत्योक्ति मान्छु म य
संक्रमणकाल
Posted by bijaykhatri 514 days ago (http://feedproxy.google.com)
आफूले सुनेका/पढेका तर नभोगिएका परीवर्तनहरुसंग चिनजान गर्दैछु। सात वर्ष यसै पनि लामो समय हो, यो अवधिमा परीवर्तनको गति जतिसुकै मन्द हुने समाजमा पनि धेरै कुरा फेरिएको देखिन सक्छ। परीवर्तन भएका कति कुरा प्राकृतिक र स्वाभाविक हुन्छन्। धेरै चिनजानका ब्यक्तिहरुको निधन भईसकेको हुन्छ, धेरै नयाँ बच्चाहरु थपि
MEROLINKS is link/url /story submitting site where users can earn revenue by submitting links!!!










