काठमाडौं, साउन १२ (नागरिक)- नेपाली कांग्रेस जिल्ला कार्य समिति काठमाडौंका सदस्य वीरेन्द्रभक्त श्रेष्ठले राजिनामा दिएका छन्। राजिनामा गर्ने कारणमा उनले जिल्ला नेतृत्व गतिहीन भएको र सांगठनिक समस्या रहेको उल्लेख गरेका छन्।
श्रेष्ठद्वारा कांग्रेस नेतृत्वबाट राजिनामा
Posted by koshdhital 408 days ago (http://www.nagariknews.com)Who Voted for this Story
MEROLINKS is link/url /story submitting site where users can earn revenue by submitting links!!!











Comments