Register | Login

दीपक दाहाल, काठमाडौं कात्तिक २० - पर्वत सदरमुकाम वारपर दुई सातादेखि फैलिएको रुघाखोकीको प्रकोप स्वाइन फ्लु भएको पुष्टि भएको छ। चारदिन अगाडी विश्व स्वास्थ्य संगठनले ल्याएको नमूनाको केन्द्रीय प्रयोगशालामा परीक्षण गर्दा पान्डेमिक एन्फुएन्जा २००९ (एचवान एनवान) भेटिएको हो।

Who Voted for this Story


Comments


Submit a Comment
 Name : 





Log in to comment or register here.

MEROLINKS is link/url /story submitting site where users can earn revenue by submitting links!!!