काठमाडौं, वैशाख १ (नागरिक)- प्रधान मन्त्री माधवकुमार नेपालले शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्याउनका लागि माओवादी सेनाका लडाकु समायोजन र पुनःस्थापना हुनुपर्नेमा जोड दिएका छन्। त्यसका लागि धेरै समयअघि नै आफूले विशेष समितिमा कार्ययोजना, कार्यविधि र आचारसंहिता प्रस्तुत गरिसकेको जानकारी पनि उनले दिए।
लडाकु समायोजन र पुनर्स्थापना शान्ति प्रक्रियाका लागि अनिवार्य : प्रम
Posted by god 667 days ago (http://www.nagariknews.com)Who Voted for this Story
MEROLINKS is link/url /story submitting site where users can earn revenue by submitting links!!!











Comments