Register | Login

सामान्यतया इपीएस प्रणालीअन्तर्गत कोरिया आउने कामदारले चित्त नबुझेमा ३ वटासम्म कम्पनी फेर्न पाउने कानुनी व्यवस्था छ। त्यसरी फेर्दा अन्य कतिपय क्षेत्रमा आएका मान्छेहरुलाई कामको क्षेत्र फेर्ने पनि सुविधा छ तर फिसिङ भिसा (इ नाइन–फाइभ) मा कोरिया पुगेका नेपाली भने फसिरहेका छनकम्पनी चित्त नबुझी फेर्न चाहेमा अर्को कम्पनीले लिन मान्दैन।

Who Voted for this Story


Comments


Submit a Comment
 Name : 





Log in to comment or register here.

MEROLINKS is link/url /story submitting site where users can earn revenue by submitting links!!!