काठमाडौँ, माघ ५ (नागरिक)- पार्टीको निर्णय बुझाइमा अन्तर भएकाले त्यसमा एकरुपता ल्याउन माओवादीको केन्द्रीय समिति बैठक बस्ने भएको छ। पार्टीमा फरक मतलाई तल्लो तहसम्म छलफलमा लैजाने विषयमा एनेकपा (माओवादी) भित्र उठेको विवाद साम्य पार्न केन्द्रीय समितिको बैठक बस्न लागेको पार्टी प्रवक्ताले जानकारी दिएका हुन।
पार्टीको निर्णय बुझाइमा अन्तर भयो : माओवादी प्रवक्ता
Posted by god 491 days ago (http://www.nagariknews.com)Who Voted for this Story
MEROLINKS is link/url /story submitting site where users can earn revenue by submitting links!!!











Comments