Register | Login

जाजरकोटमा फैलिएको झाडा पखालाका रोगको महामारीका कारण थप सात जनाको मृत्यु भएको छ। जाजरकोटको अर्छानी गाविस बडा नं. १ की ६० वर्षकी विजी तिरुवा, पुन्मा गाविस वडा नं.१ की १२ वर्षकी शर्मिला शाही, खलंगा गाविस बडा नं. ८ की २ वर्षकी बालिका कमला नेपालीको शुक्रबार मृत्यु भएको हो।

Who Voted for this Story


Comments


Written by Unregistered ram bahadur ghrti
530 days ago
ram bahadur gharti



Submit a Comment
 Name : 





Log in to comment or register here.

MEROLINKS is link/url /story submitting site where users can earn revenue by submitting links!!!