Register | Login

Published News » NEPAL NEWS

काठमाडौँ, माघ ५ (नागरिक)- पार्टीको निर्णय बुझाइमा अन्तर भएकाले त्यसमा एकरुपता ल्याउन माओवादीको केन्द्रीय समिति बैठक बस्ने भएको छ। पार्टीमा फरक मतलाई तल्लो तहसम्म छलफलमा लैजाने विषयमा एनेकपा (माओवादी) भित्र उठेको विवाद साम्य पार्न केन्द्रीय समितिको बैठक बस्न लागेको पार्टी प्रवक्ताले जानकारी दिएका
दोलखा, माघ ५ (नागरिक)- पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौलाले सुडान प्रकरणका दोषी प्रहरी अधिकारीलाई जसरी पनि कारवाही हुनुपर्ने बताएका छन्। सिटौलाले सुडान प्रकरणको विषयमा अख्तियारलाई फाइल अगाडि नबढाउन दबाव दिएको चर्चा चलिरहेका बेला उनले संलग्न दोषीलाई कारवाही माग गरेका हुन्।
काठमाडौं, माघ ४ (नागरिक) प्रधानमन्न्त्री माधवकुमार नेपाल र एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालवीच माघ ८ गते शक्तिखोरमा विशेष समारोह आयोजना गरी विशेष समिति मातहत लडाकु लडाकु ल्याउन सहमत भएका छन्।
माधव ढुङ्गेल, काठमाडौं, माघ ४- भारतीय विदेश सचिव निरुपमा रावले संसद्का सभामुख सुवासचन्द्र नेम्वाङलाई भारत भ्रमणका लागि निम्ता दिएकी छिन्। नेपालको तीन दिने भ्रमणमा मङ्गलबार नेपाल आएकी रावले सभामुख नेम्वाङलाई सिंहदरबारस्थित उनकै कार्यकक्षमा भेट गरी उक्त निम्ता दिएकी हुन्।
कमल थापा, रुकुम, माघ ३- पूर्वी रुकुमको सिस्ने, जाङ्ग, प्वाङ, मैकोट, हुकाम, तकसेरा, कोल र रांङ्सी गाविसहरुमा परेको भारी हिमपातले जनजीवन कष्टकार बनेको छ। बाक्लो हिमपातले घरका छाना ढाकेपछि चिसोका कारण मानिसहरुको बाहिरी आवत-जावत समेत घटेको छ।
काठमाडौं, माघ ३ (नागरिक)- नेकपा माओवादीद्वारा पार्टी कार्यकर्ताका लागि भृकुटीमण्डपमा आयोजित प्रशिक्षण सोही पार्टीका नेता बाबुराम भट्टराईले बहिष्कार गरेका छन्। आफूलाई फरक मत राख्‍ने अवसर नदिइने भएपछि उनले कार्यक्रम बहिष्कार गरेका हुन।
नुवाकोट (त्रिशूली), माघ २- गुडिरहेको बसबाट खस्दा एक युवकको मृत्यु भएको छ। नुवाकोटको बेत्रावतीबाट त्रिशूलीतर्फ आउँदै गरेको वा १ ख ७११५ नम्बरको बसबाट विदुर नगरपालिका–१ सिम्बुटारमा खस्दा घाइते भएका बागेश्वरी गाविस–८ का अठार वर्षीय रगेन आलेमगरको मृत्यु भएको हो।
गोविन्द परियार, काठमाडौं, माघ १- प्रमुख तीनदलले शान्ति र संविधानलाई केन्द्रविन्दुमा राखेर छलफल गरे अहिलेकै अवस्थामा राष्ट्रिय सहमतिको सरकार गठन गर्न सकिने बताएका छन्। राष्ट्रपतिले सहमतिको सरकारको लागि दलहरुलाई आह्रवान गरे लगत्तै तीन दलका नेताहरुले सहमतिय सरकार गठनका बारेमा एकले अर्कालाई लचिलो हुन स
Sort News
Username:

Password:

Remember:
MEROLINKS is link/url /story submitting site where users can earn revenue by submitting links!!!